महान्यायाधिवक्ता बरालद्वारा राजीनामा

महान्यायाधिवक्ता बरालद्वारा राजीनामा


महान्यायाधिवक्ता सविता भण्डारी बरालले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

उनलाई सुशीला कार्कीले गत भदौ २९ गते नियुक्त गरेकी थिइन् । सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्त हुने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको बिदाइसँगै राजीनामा दिने प्रचलन रहेको छ ।