नेपाली फुटबल इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
फिफाको ब्युरो अफ द काउन्सिलले नेपाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको फिफाको वेब साइटमा उल्लेख गरिउको छ । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर बिहीबार (२५ जुन) फिफाले नेपाललाई प्रतिबन्ध लगाएको हो ।
प्रतिक्रिया