५० दिनपछि सरकारले पायो पूर्णता (नामावली सहित)

५० दिनपछि सरकारले पायो पूर्णता (नामावली सहित)


शेरबहादुर देउवा प्रधानमन्त्री नियूक्त हुनुभएको ५० दिनपछि सरकारले पूर्णता पाएको छ । आगामी केहिदिनभित्रै राज्यमन्त्रीहरु पनि चयन हुने बुझिएको छ ।

बुधबार दिउँसो साढे चार बजे राष्ट्रपति कार्यालयमा नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्री सहित  सपथ ग्रहण गरेका थिए ।

१. शेरबहादुर देउवा, प्रधानमन्त्री

२. गोपालमान श्रेष्ठ– उपप्रधानमन्त्री तथा शिक्षा
३.कृष्णबहादुर महरा -उपप्रधान तथा परराष्ट्र
४.ज्ञानेन्द्र बहादुर कार्की – अर्थ 
५.फर्मूल्लाह मन्सुर -श्रम
६.जनार्दन शर्मा – गृह  
७.प्रभु साह -शहरी विकास
८.विजयकुमार गच्छदार – उपप्रधान तथा स्थानीय विकास मन्त्रालय

९.अम्बिका बस्नेत– सहकारी तथा गरिबी निवारण
१०.गिरिराजमणि पोखरेल – स्वास्थ्य 
११.जितेन्द्र देव – संस्कृति तथा पर्यटन
१२.गोपाल दहित – भूमिसुधार
१३.रामकृष्ण यादव -कृषि विकास
१४.मोहन बस्नेत – सूचना तथा सञ्चार
१५.महेन्द्र यादव -खानेपानी तथा सरसफाई
१६.वीरबहादुर बलायर -भौतिक पूर्वाधार तथा यातायात
१७.मीन विश्वकर्मा -वाणिज्य
१८.भीमसेनदास -प्रधान रक्षा
१९.राजेन्द्रकुमार केसी -युवा तथा खेलकुद मन्त्री

२०.यज्ञबहादुर थापा –कानुन 
२१. सञ्जयकुमार गौतम -सिंचाई
२२.टेकबहादुर बस्नेत -सामान्य प्रशासन 
२३.शिवकुमार मण्डल -आपूर्ति
२४.महेन्द्रबहादुर शाही -ऊर्जा
२५.आशा कोइराला -महिला तथा बालबालिका
२६.वसन्तकुमार थारु -पशुपंक्षी विकास

२७ .मिथिला चौधरी -वातावरण