नेपाल टेलिभिजनका वरिष्ठ संचारकर्मी राजेन्द्र देब आचार्यले ३० वर्षिय सुपुत्र गुमाएका छन् । आचार्यका छोरा जयेन्द्र देब आचार्यको गएराती सुतेकै बेलामा हृदयघातबाट निधन भएको हो ।
जयेन्द्र देब, अमेरीकाको बोष्टनमा फर्मालुचिनचि इन्समा सीनियर इजीनियर तहमा कार्यरत थिए । उनको निधनप्रति आचार्यका शुभेच्छुकसहित घटना र विचारले समेत गहिरो दुख: व्यक्त गरेको छ ।
प्रतिक्रिया