एन्डोभर, यूके । गत शनिबार साँझ, नेपाली क्यालेन्डरअनुसार २०६८ सालको दशैंको आगमनस्वरुप संयुक्त रुपमा एन्डोभरको एक स्कुलको हलमा केही सांस्कृतिक कार्यक्रमसहित खुशियाली मनाइएको छ । करीव पच्चीस घर नेपाली परिवारहरु बिस्तारै स्थायी रुपमा बसोबास गर्दै आएको यस एन्डोभरमा भएको सो कार्यक्रममा उक्त क्षेत्रलाई प्रतिनिधित्व गर्ने सभासद सर जर्ज योंगको विशेष उपस्थिति रहेको थियो । खानपिनसहितको विविध कार्यक्रमको सो रमाइलो रातको ११ बजेसम्म चलेको थियो ।
कुमार, मेस, अक्स्फोर्ड
click here to view the ablbum
प्रतिक्रिया