च्यारिटी डिनर कार्यक्रम

च्यारिटी डिनर कार्यक्रम


दक्षिणपूर्व क्षेत्रीय तमू धिँ, लण्डन/दक्षिणपूर्व लण्डन बुद्ध आमा समाज
नेपालीहरुका लागि दक्षिणपुर्व लण्डन क्षेत्रमा एउटा सामुदायिक भवनको अति नै आवश्यकता परेको महशुस गरी दपूक्षे, लण्डन तमु धिं तथा दपू लण्डन बुद्ध आमा समाजको सक्रियतामा चन्दा संकलन गर्दै आएको छ । यस महान कार्यलाई पूरा गर्नको लागि निम्नलिखित स्थान, मिति र समयमा एउटा च्यारिटी डिनरको आयोजना गरिँदैछ । नेपाली स्वादिष्ट परिकारहरुको स्वाद र बेलायतका चर्चित कलाकारहरुका यस च्यारिटी डिनर कार्यक्रममा संस्कृतिक कार्यक्रमको प्रस्तुति हेर्ने अवसर नगुमाउनु होला । कार्यक्रममा सरिक भएर कार्यक्रम सफल पारिदिनका लागि हार्दिक अनुरोध गर्दछौ ।
स्थान: सेन्ट पैट्रिक हल, कनवे रोड, प्लमस्टिड, लण्डन ।
दिनांक -१३ नोभेम्बर २०११ (आइतवार)
समय – १७०० बजेदेखि २२३० बजेसम्म
टिकट दर – १० पाउण्ड मात्र ।
यस महान अभियानलाई सफलता पार्नको लागि स्वयंसेवाक इच्छुक महानुभावहरुलाई निम्न व्यक्तिहरुसँग सम्पर्क राख्नको लागि हार्दिक अनुरोध गर्दछौ ।
व्यवस्थापन समिति
दक्षिणपूर्व क्षेत्रीय तमू धिँ, प्लमस्टिड, लण्डन तथा दक्षिणपूर्व लण्डन बुद्ध आमा समाज,
सम्पर्क व्यक्तिहरु –
Shrichandra Gurung (07859039090) or Mohan Gurung (NTV) (07853239331) or Khadka Bahadur Gurung (07737664779) , Sumal Kumar Gurung – 07735369167, Nirmala Gurung -07880666260, Hira P Gurung – 07737059868