दक्षिणपूर्व क्षेत्रीय तमू धिँ, प्लमस्टिड ल्होसार कार्यक्रम

दक्षिणपूर्व क्षेत्रीय तमू धिँ, प्लमस्टिड ल्होसार कार्यक्रम


प्रत्येक वर्ष मनाउने तमूहरुको महानपर्व ल्होसार यस वर्ष पनि दक्षिणपूर्व क्षेत्रीय तमू धिँ, प्लमस्टिड, लण्डनको आयोजनामा भव्य संास्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने यहाँहरुलाई जानकारी गराइन्छ । यस वर्षको ल्होसार कार्यक्रम निम्नस्थान, दिन र समयमा तोकिएको छ ।
स्थान: एसियन कम्युनिटी हल, व्हाइटहार्ट रोड, प्लमस्टिड, लण्डन, पोस्टकोड -एस ई १८ १डीजी ।
दिनांक -०७ जनवरी २०१२ (शनिवार)
समय – १७०० बजेदेखि २३०० बजेसम्म – ल्होसार सांस्कृतिक कार्यक्रम
टिकट दर – १५ पाउण्ड वयस्कलाई, टिकट काउन्टरमा ल्होसारको दिन (अग्रिम बुकिंग गरी टिकट किन्ने वयस्कहरुलाई १२ पाउण्ड)
७ वर्षभन्दा माथिका तथा १२ वर्षसम्मकालाई ८ पाउण्ड
गुरुङहरुको नयाँ वर्ष मनाउने दिनलाई सफल पार्नको लागि स्वयंसेवाक इच्छुक महानुभावहरुलाई निम्न व्यक्तिहरुसंग सम्पर्क राख्नको लागि हार्दिक अनुरोध गर्दछौ ।
व्यवस्थापन समिति
दक्षिणपूर्व क्षेत्रीय तमू धिँ, प्लमस्टिड, लण्डन ।
सम्पर्क व्यक्तिहरु –
Shrichandra Gurung (07859039090) or Mohan Gurung (NTV) (07853239331) or Khadka Bahadur Gurung (07737664779) , Sumal Kumar Gurung – 07735369167, Capt (Retd)- 07877829651