पत्रकार महासंघको अध्यक्षमा ५ उम्मेदवार (सुचि सहित)

पत्रकार महासंघको अध्यक्षमा ५ उम्मेदवार (सुचि सहित)


राजधानीमा जारी नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा चुनावी चहलपहल सुरु भएको छ ।
नयाँ कार्यसमिति चयनका लागि भोलि निर्वाचन हुँदैछ । प्रज्ञा भवनमा जारी महाधिवेशनमा नयाँ कार्य समितिका लागि आज मनोयन दर्ता भएको छ ।

निर्वाचन समितिले जारी गरेको उम्मेदवारहरुको अन्तिम सूची अनुसार महासंघको अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ ।  इन्द्रबहादुर राउत, उजिर मगर, गोविन्द आचार्य, तीर्थ कोइरला र भावना विद्रोहीले अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा दीपक पाठक मात्रिका पौडेल र विपुल पोख्रेल गरी तीन जनाको दाबेदारी परको छ भने , महाचिवमा बालकृष्ण बस्नेत र रमेश विष्ट मैदानमा उत्रने छन् ।

यस्तो छ उम्मेदवारहरुको सूची :