नेपाल–भारतबीच आठ समझदारी पत्रमा हस्ताक्षर

नेपाल–भारतबीच आठ समझदारी पत्रमा हस्ताक्षर


आठ समझदारी पत्रमा नेपाल–भारतबीच हस्ताक्षर भएको छ । बिहिबार हैदराबाद हाउसमा भएको दुई देशका प्रतिनिधिमण्डलबीच भएको बैठकमा आठवटा सम्झदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा पुनर्निर्माणसम्बन्धी चार वटामा समझदारी भएको छ । भूकम्पपछिको पुनर्निर्माण लागि भारतले घोषणा गरेको १ अर्बको प्रयोगका साथै स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्बन्धी रहेको छ ।

यस्तै मेची पुल पुननिर्माण, तापतौल, लागू औषध नियन्त्रण र चार्टर एकाउन्टेनसम्बन्धी विषयमा हस्ताक्षर भएको छ ।