६ देशमा श्रम कन्सुलर र सहचारी नियुक्त, को कहाँ ?

६ देशमा श्रम कन्सुलर र सहचारी नियुक्त, को कहाँ ?


सरकारले ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ ।

श्रम तथा रोजगार मन्त्रालयले यूएई, ओमान, साउदी अरेबिया र कुवेतमा श्रम सहचारी नियुक्त गरेको छ भने मलेसिया र कोरियामा श्रम कन्सुलर नियुक्त गरेको हो ।

ती दूताबासमा लामोसमयदेखि श्रम कन्सुलर तथा सहचारी रिक्त थिए ।

को कहाँ हेर्नुहोस्