राजपाले पनि टुङ्गो लगायो सबै उम्मेदवार (नामावली सहित)

राजपाले पनि टुङ्गो लगायो सबै उम्मेदवार (नामावली सहित)


  • वीरेन्द्र केएम,

स्थानिय तहको तेस्रो चरणको निर्वाचनमा पछिल्लो समय भाग लिन तयार भएका राष्ट्रिय जनता पार्टीले पनि प्रायः सबै उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाएका छन् ।

सबैभन्दा महत्वपुर्ण भनिएका वीरगञ्ज महानगर पालिकामा उस्ले राजेशमान सिंहलाई उम्मेदवार बनाएको छ भने जनकपुर उप–महानगर पालिकामा लालकिसोर साहलाई उम्मेदवार बनाएको छ ।

यी दुई स्थानमा उम्मेदवार टुङ्गो लगाउन राजपा नेतृत्वलाई निकै कसरत गर्नुपरेको थियो । अझैपनि केहि असन्तुष्टिहरु रहेका छन पार्टी नेतृत्वले निकै गहिरो त्वरबाट समाधानको प्रयासमा जुटेको प्रपक्ता सन्तोष मेहताले बताए ।

केहि नेताहरुले राजिनमा दिएको कुरा आएपनि उनहिरुले पार्टी भने नछाडेको मेहताले बताए । ‘उहाँहरुले असन्तुष्ट भएर राजिनमा दिएका छन् यद्यपी पार्टी छाडेका छैनन्मे’ हताले भने -‘यात्रो पार्टीमा सन्तुष्टी/असन्तुष्टी हुनु स्वाभाविक नै हो ।’

यो पनि पढ्नुस् :

राजपा अध्यक्ष मण्डलसंग रुष्ट भई सांसद रायले दिए राजीनामा

 

टिकट नपाएपछि राजपा परित्याग गरि श्रीवास्तव फोरममा जादै

 

हेर्नुस् सबै नामावली :