नेपाल प्रहरीका ३०२ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ३०२ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)


३०२ जना नेपाल प्रहरीका (इन्सपेक्टर)प्रहरी अधिकारीको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ ।

आवश्यक्ता अनुसार भन्दै ती प्रहरी अधिकृतहरुको प्रहरी प्रधान कार्यलयले सरुवा गरेको  हो ।

कार्यलयले सरुवा मिति कार्तिक १२ गतेको राखेपनि कार्तिक महिनाको तलब तथा सुविधा सरुवा भएकै स्थानबाट लिने गरी सरुवा गरिएको छ ।

यस्तो छ सूची….