गुल्मीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

गुल्मीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो


सोमबार बुटवलबाट गुल्मी आउँदै गरेको माइक्रोबस दुर्घटनामा पर्दा मृत्यु हुनेको संख्या बढेर ११ पुगेको छ । सोमबार ९ जनाको मृत्यु भएपनि उपचारका क्रममा थप २ जनाको मृत्यु भएको हो ।

पाल्पाको मिसन अस्पतालमा उपचारका क्रममा उनिहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इस्मा–६ वस्नौटाका २५ वर्षिय वीरबहादुर कुमाल र मालिका–७ का २३ वर्षिय सुमन कार्की ररहेका छन् ।