चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री आज जिल्ला जाने

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री आज जिल्ला जाने


नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार आज चुनावी सभालाई सम्बोधन गर्न जिल्ला दौडाहामा निस्कदैं छन ।

देउवा आज प्रदेश नं १ का ताप्लेजुङ्ग, पाँचथर र सोलुखुम्बुमा हुने चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

काँग्रेसले देशका मुख्य मुख्य स्थानमा समेत केही दिनभित्रै शिर्ष नेतृत्व सहभागी हुने कार्यतालिका बनाउँदैछ ।