देशभर बम आतंक मच्चिएको छ । अहिले केही बेर अघि लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जाँदै गर्दा पूर्व सभामुख एवं माओवादी नेतृ ओनसरी घर्तीसहित माओवादी केन्द्रका नेताहरु चढेको गाडीलाई लक्षित गर्दै रोल्पामा दुर्इवटा बम प्रहार भएको छ ।
दाङबाट रोल्पा जाँदै गरेका माओवादी केन्द्रका नेताहरु घर्तीसहित कृष्णबहादुर महरा र बर्षमान पुन
चढेको गाडीलाई लक्षित गरी रोल्पा सदरमुकाम नजिकै भदौरे घुम्तीमा बम विस्फोट गरिएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया