तपाईंको यो साता

तपाईंको यो साता


मेष
सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । साताको पहिलो दिनबाट घर–व्यवहारको समस्याले सताउनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सौन्दर्यमा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ गाढा पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

वृष
सरकारी निकायको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । घर–व्यवहारको समस्याले सताउला । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । साताको अन्त्यबाट आत्मिक सन्तुस्टि मिल्नेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आफ्नो इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । भाग्योदय हुनेछ । नयाँ कमको थालनी हुनेछ । मान–प्रतिष्ठामा वृद्धि होला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ घिउ रङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कर्कट
जोस, जाँगर र उमङ्ग बढ्नेछ । नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । अरूको मन जित्न सकिनेछ । जोस, जाँगर र हिम्मत बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । रविबारबाट व्यर्थको यात्रा हुनेछ । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभअङ्क ६, ८ र शुभरङ वैजनी वा पहेँलो हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवतीको दर्शन गरी आरम्भ गर्दा सफलता मिल्नेछ ।

सिंह
अरूलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको अन्त्यबाट वैदेशिक क्षेत्र कमजोर रहला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । कार्य सम्पादनमा समस्या आउला । यात्रामा सावधानी अपनाउनुपर्नेछ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ ध्वाँसे वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि वरुण भगवान्को ध्यान गरी गर्नाले सफलता हात पर्नेछ ।

कन्या

अदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । रोमाञ्चक यात्रा हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वाक्चतु¥र्याइँले सङ्कल्प सिद्घ हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ कलेजी हो । कुनै शुभकर्म गर्नुअघि हनुमान्जीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला
नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । सामान हराउन सक्नेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । रविबारबाट वित्तीय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजन पाइनेछ । भूमि लाभ रहला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

वृश्चिक
राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोस, जाँगर र हिम्मत बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क ४, ५ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको पूजा–अर्चना गरी गरेको कार्यबाट सफलता मिल्नेछ ।

धनु
जोस, जाँगर र हिम्मत बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । साताको अन्त्यबाट महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ नीलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि सिद्धिविनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मकर
चुनौतीको सामना गर्नुपर्ला । गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । साताको पहिलो दिनबाट रोकिएको धन हात पर्नेछ । मनोरञ्जनमा सहभागी भइएला । मंगल कार्यको योग छ । मुद्दा–मामिलामा विजय प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको पूजा–अर्चना गरी गरेको कार्यबाट सफलता मिल्नेछ ।

कुम्भ
भाग्योदय हुनेछ । नयाँ कमको थालनी होला । मान–प्रतिष्ठामा वृद्धि होला । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महादेवको आराधना गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । नयाँ कार्यको योजना बन्नेछ । मंगल कार्यको योग छ । सोमबारबाट सरकारी निकायको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । बन्न लागेको काम बिग्रिनेछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।