अनेसास बेलायत शाखाको १९८ औं भानु जयन्ती

अनेसास बेलायत शाखाको १९८ औं भानु जयन्ती


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत शाखाले १९८ औं भानु जयन्तीको उपलक्ष्यमा विविध कार्यक्रमहरु गर्न गइराखेको व्यहोरा सहर्ष जानकारी गराउंदै उक्त कार्यक्रममा उपस्थित भइदिएर कार्यक्रमलाई सफल तुल्याउनका साथै हामीलाई हौसला प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं | |
स्थान :So Asia Restaurant – Acton
187-189 High Street Acton, London W3 9DJ
प्रवेश शुल्क:६ पौण्ड, साथमा लन्चको पनि व्यवस्था छ |
मिति र समय :24 जुलाई 2010,दिउँसो 12 देखि 5.30 सम्म |
सोधपुछ : 07833228011,07595693938,07903873475,07500874790,07881938761
इ मेल:[email protected]
कार्यक्रम : अ.ने.सा .स बेलायत शाखाका पदेन संरक्षक, महामहिम राजदूत डा.सुरेशचन्द्र चालिसे ज्युको स्वागत् ,कविता|कथा |गज़ल |मुक्तक|गीत वाचन लगायत आदिकविको व्यक्तित्व र कृतित्वसम्वन्धी अन्तरक्रिया |
अ.ने.सा.स,बेलायत,शाखा