अनेसास यूकेको कार्यक्रम

अनेसास यूकेको कार्यक्रम


अनेसास यू केले डायस्पोराका साहित्य र साहित्यकारहरुलाई उजागर गर्दै लैजाने प्रतिबद्दताका साथ प्रत्येक महिनाको पहिलो शनिबार विभिन्न कार्यक्रमहरु गर्दै जाने निर्णय अनुसार पहिलो साहित्यिक कार्यक्रम आउँदो मार्च महिनाको पहिलो शनिबार ५ तारिकको कार्यक्रम निम्नानुसार भएको सबैलाई जानकारीका साथ आफ्ना साहित्यिक रचनापनि लिई उपस्थित हुन अनुरोध गरेकोछ/
१. कबि तथा कबियित्रीहरुबाट: कबिता बाचन
२. जयालक्ष्मी राई: लघुकथा बाचन (३ वटा)
३. श्रोताको प्रश्न कथाकारलाई
मध्यान्तर/चियापान
४. गोपीकृष्ण प्रसाईं तथा रुपक श्रेष्ठ: उक्त कथाहरु माथि समालोचना
५. कबि तथा कबियित्रीहरुबाट: कबिता बाचन

समय: दिनको ३ बजेबाट – ६ बजेसम्म
स्थान: 18-20 Thames Academy, Ealing, London, W5 2SR