बाग्लुङको प्रदेश र प्रतिनीधि सभातर्फ वाम गठबन्धनको अग्रता कायमै

बाग्लुङको प्रदेश र प्रतिनीधि सभातर्फ वाम गठबन्धनको अग्रता कायमै


बाग्लुङमा प्रदेश तथा प्रतिनीधि सभातर्फ वाम गठबन्धनको अग्रता कायमै रहेको छ ।

बिहान ७ बजेको मत परिणाम अनुसार वाम गठबन्धनको अग्रता कायमै रहेको बताइएको हो ।

प्रतिनिधी सभा क्षेत्र नं १ मा नेपाली कांग्रेस चम्पादेवी खड्का ५९४४, वाम गठबन्धन सुर्य पाठक ८१५१, क्षेत्र नं २ प्रतिनीधि सभा नेपाली कांग्रेस नरबहादुर पुन ५३८२, वाम गठबन्धन देबेन्द्र पौडेल ७०५२, प्रदेश सभा क्षेत्र नं १ (क) गठबन्धनका ईन्द्रलाल सापकोटा ४२५०, नेपाली कांग्रेस दीपेन्द्र थापा ३४०९, प्रदेश (ख) तर्फ गठबन्धनका कृष्ण थापा ३८१९, नेपाली कांग्रेस प्रकास पौडेल २६८३, क्षे नं २ प्रदेश सभा नेपाली कांग्रेस मञ्जेशवम मल्ल ३६०१, गठबन्धनका चन्द्र बुढा सागर ३८९६, प्रदेश ख तर्फ गठबन्धनका टेकबहादुर घर्ति ४२८५, नेपाली कांग्रेसका जित शेरचनले २४४९ मत प्राप्त गरेका छन् ।