भरतपुर विमानस्थलबाट विमान नउडेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सडक मार्गहुँदै काठमाडौं फर्केका छन् ।
भरतपुर महानगरपालिकाको नगरसभा उद्घाटनका लागि प्रचण्ड बिहीवार भरतपुर गएका प्रचण्ड आइतवार पृथ्वी राजमार्ग हुँदै काठमाडौं फर्केका हुन् ।
प्रचण्ड शनिवार नै काठमाडौं फर्किने तयारी भएपनि विमान नउडेका कारण कार्यक्रम स्थगित भएको थियो । प्रचण्ड काठमाडौं फर्किएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता हुने सम्भावना रहेको माओवादी स्रोतले जनायो ।
प्रतिक्रिया