अहिले बिहान नौ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकले प्रदेश प्रमुख नियुक्ति तथा अस्थायी केन्द्र तोक्ने तयारी गरेको हो ।
नौ बजे बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नाम तय गर्ने, शपथ खुवाउन र प्रदेशसभाले स्थायी केन्द्र निर्धारण नगरेसम्मका लागि अस्थायी केन्द्रसमेत शुक्रबारको मन्त्रिपरिषद्ले तोक्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
प्रतिक्रिया