न्यायाधीश नियुक्त गर्न न्यायपरिषद बैठक डाकियो

न्यायाधीश नियुक्त गर्न न्यायपरिषद बैठक डाकियो


न्यायाधीश नियुक्त लागि न्यायपरिषद बैठक डाकियो छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको आह्वान न्यायपरिषद्को बैठक आज बस्न लागेको हो ।

यसअघि गत शुक्रबार बसेको बैठकले न्यायाधीश नियुक्ति सम्बन्धमा निर्णय लिन सकेको थिएन । हाल सर्वोच्चमा १, उच्च अदालतमा ११ र जिल्ला अदालतमा ८ न्यायाधीश रिक्त छन् ।

जिल्ला अदालतका लागि केही साताअघि खुला प्रतिस्पर्धा अन्तर्गत लिखित परीक्षा लिइएको छ । त्यसबाट ३० जना नियुक्त गर्ने तयारी छ ।