प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने तयारीमा छन् ।
प्रधानमन्त्री ओली अपराह्न ४ बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नै प्रधानमन्त्री निवास छाडीसकेका छन् ।
प्रतिक्रिया