हंगकंग । मगर संघ गत २१ तारिख तेस्रो अरुण मेमोरिएल नाइट युनलोंगमा भव्यताका साथ सफलतासहित सम्पन्न गरेको छ । चन्द्रज्योती आलेमगरको अध्यक्षतामा सम्पन्न भएको अरुण तेस्रोलाई सम्पन्न पार्न नेपालबाट ५ जना कलाकारहरु आएका थिए । विल्शन विक्तम राई, लोकगायक अर्जुन थापामगर र सीता थापा, अर्जुन थापा, जगत राना, हेमन्त राना, स्मृति पुन आदिले हंगकंगका दर्शकहरुलाई भरपुर मनोरन्जन गराएका थिए । कार्यक्रम रातको निक्कै अवेरसम्म चलेको थियो । तस्वीरसहित याम तमू हंगकंग, मेस
Click here to view the rest pictures
प्रतिक्रिया