आयल निगमलाई १५ दिनमा १५ करोड नाफा ?

आयल निगमलाई १५ दिनमा १५ करोड नाफा ?


नेपाल आयल निगमले १५ दिनको अवधिमा १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । इन्धन विक्रीबाट निगमले नाफा कमाएको हो ।

निमगले नाफा आर्जन गरेपछि पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य केही बृद्धि भए पनि स्थानीय बजारमा बृद्धि गरेको छैन ।

ईन्डियन आयल कर्पोरेसन आईओसीले १६ मार्चमा पठाएो नयाँ मुल्य सामान्य बढेर आए पनि स्थानीय बजारमा भने निमगले साविककै मुल्य कामय गरेको हो । करोवार दैनिक