नेपाल आँखा अस्पताल २४सै घण्टा सेवामा

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने प्रयासस्वरुप मुलुक यतिबेला ‘लकडाउन’को अवस्थामा छ । यस्तो बेला सबैका आ–आफ्नो नियमित काम, कर्तव्य वा दैनन्दिनी खल्बलिनु स्वाभाविक नै छ । ‘लकडाउन’का कारण कतिपय व्यक्ति तथा सङ्घ–संस्थाले आफूलाई पूरै निस्कृय तुल्याएर बसेका समाचार पनि सुनिएका छन् । यहाँसम्म कि बिरामीको उपचार गर्नुपर्ने अस्पताल एवम् चिकित्सकहरूले समेत ‘लकडाउन’को बहानामा…