गर्वसाथ मनाऔ‘ पृथ्वीजयन्ती

पाठक मञ्च विश्वइतिहासलाई नियालेर हेर्दा यतिबेलाको विश्वलाई आफ्नै कब्जामा परिराख्ने इच्छा बोकेको वर्तमानको सर्वश्रेष्ठ बलवान् अमेरिका पनि कुनै दिन बेलायतको अधीनमा रहेको थियो । नेपालको इतिहास हेर्ने हो भने लिच्छविकालपछि बाइसे र चौबीसे स–साना राज्यहरूमा विभाजित हुँदा नेपाल कमजोर भएको सत्य र तथ्य इतिहास पढ्न पाइन्छ । विगतमा अमेरिकालाई समेत आफ्नो अधीनमा राख्न सफल तत्कालीन…