‘मेरो रगतले रहस्य पत्ता लगाउनेछ’ : कोरोना भाइरसबाट निको भएकी युवती

■ लाउरान नीगार्ड र मार्शल रिजेल, एपी कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र हुनु भएन उहाँले अरु बिरामी बचाउने सन्दर्भमा अर्को नयाँ इतिहास पनि रच्नुभयो । उहाँले अन्य गम्भीर बिरामीहरूको उपचारमा सहयोग पुऱ्याउन आफ्नो रगत…