यमनी चार पत्रकारलाई हुथी अदालतद्वारा मृत्युदण्डको सजाय

यमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दबाउन यमनमा सन् २०१५ देखि तैनाथ साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला सुनाएको छ । पत्रकारहरू अब्देल खालेक अमरान, अकराम अल वालिदी, हारेथ हमिद र तफिक अल मन्सुरीलाई ‘देशद्रोह’ र ‘जासूसी’ गरेको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको उनीहरूका वकीललाई उद्धृत गरी अरब…