पहिरोले डेढ दर्जन घर भत्कायो, सयौँ घर जोखिममा

पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुरको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने सयौँ घर उच्च जोखिममा परेका छन् । जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिकामा गएको पहिरोको कारण वडा नम्बर ४ र ५ मा दशवटा घर पहिरोले भत्काएको र केही घर पहिरोले पुरेको उदयपुरगढी…