ग्यास चुहिएर भएको आगलागीमा पाँच घाइते

भरतपुर महानगरपालिका–१३ मा ग्यास चुहिएर आगलागी हुँदा पाँच व्यक्ति जलेर घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उजेलीनगरस्थित शिवप्रसाद पौडेलको घरमा काम गर्ने मानिसले खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा भारतको बेतिया घर भएका पाँचजना घाइते भएका हुन् । घाइते हुनेमा भारतको बेतियाका १८ वर्षीय…