अतिथिमाथि अभद्र बोली बोल्दा नेकपा कार्यकर्ता कारवाहीमा

■ नारद कोहार, कपिलवस्तु कृषि बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बोडगाउँ कपिलवस्तुका अध्यक्ष समेत रहेका नेकपा कार्यकर्ता सूर्यप्रसाद पौडेलमाथि नेकपाको जिल्ला कार्यलय बैठकले कारवाही गरेको छ । सहकारी बजारको शुभारम्भ गर्न बुधबार प्रदेश ५ का मन्त्री आरती पौडेलसहितका सांसद एवम् नेकपाका जिल्ला नेतालाई अतिथी बोलाएर सभाको समापन गर्ने क्रममा विभिन्न मनगढन्ते तर्क गर्दै पार्टीविरुद्ध अफवाह फैलाएको…