महानगरको ब्रुमर सक्रिय, साता नबित्दै दुई सय टन धुलो सङ्कलन

काठमाडौं महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा सडकबाट दुई सय टन धुलो सङ्कलन गरेको छ । महानगरले गत बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच ब्रुमर प्रयोगमा ल्याइएका हुन् । हरेक दिन पाँच यन्त्रले निर्धारण गरेको रुट अनुरुप नै…