चाइना जाने सोल्टी र मितिनी हिँडे कठमाडौं

- नारायण ढुंगाना, चितवन मित्रराष्ट्र चीनलाई सरकारले उपहार दिन लागेको अर्को एक जोडी गैँडा ‘सोल्टी र मितिनी’लाई आज काठमार्डौं पठाइएको छ । रत्ननगरस्थित सौराहामा रहेको सानो खोर (पिट बोमा)बाट काठको खोरमा हाली ट्रकमा राखेर सडकमार्ग हुँदै आज साँझ मंगलबार गैँडालाई काठमार्डौ पठाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो । गैँडालाई साउन…