करबारे त्रास सिर्जना नगर्न मुख्यमन्त्री पौडेलको अनुरोध

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृत रूपमा कर बढाउने स्थानीय निकायलाई कारबाही हुने बताएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उनले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गरे । पौडेलले भने, ‘११९ वटा स्थानीय निकायले कायम…