स्वतन्त्रता दिवसको अवसर पारेर पुस्तक, बस र एमबुलेन्स उपहार

भारतको स्वतन्त्रता दिवसको अवसर पारेर हरेक वर्ष अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरूलाई विभिन्न सहयोग उपलब्ध गराउँदै आएको नेपालस्थित भारतीय राजदूतावासले ७२औँ स्वतन्त्रता दिवस मनाउने क्रममा यस वर्ष पनि एम्बुलेन्स, बसलगायतका उपहार तथा सहयोग प्रदान गरेको छ । भारतीय दूतावासमा हिजो बुधबार स्वतन्त्रता दिवसको शुभारम्भ गर्दै नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरीद्वारा राजदूतद्वारा…