बदलिँदो सङ्घीयताको कागजी स्वरूप

:: लक्ष्मीकान्त पौडेल :: प्रचण्डले संविधानसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै भनेछन् कि देशमा हत्याहिंसा बढेको छ । काखेबालक पनि सुरक्षित छैन, शान्ति छैन, लुट मच्चिएको छ आदि आदि । हिन्दीमा एउटा भनाइ छ देर आया दुरुस्त आया । अर्को भनाइ छ दिनभर कतै गएर बेलुका घरमा आउनेलाई भट्केको भनिँदैन । बीसौँ हजार मानिसको टाउको गिँडेर…