हिमानी पनि चीनतिर

समाजसेवाको क्षेत्रमा क्रियाशील हिमानी ट्रष्टकी अध्यक्ष एवम् पूर्व श्री ५ युवराज्ञी हिमानी गत आइतबार चीनको भ्रमणमा जानुभएको छ । चिनियाँ सरकारी निकायको निमन्त्रणामा बेइजिङतर्फ प्रस्थान गर्नुभएकी उहाँले चीनमा सात दिन बिताउनुहुने बुझिएको छ । हिमानीका साथमा स्वकीय सचिव स्मिता सिंह र चर्चित उद्यमी प्रभाकरशमशेर राणालगायत सामेल हुनुभएको छ । केही अघि चाइना–नेपाल व्यापार सङ्गठनले पनि…