सहमति खोज्न डाकेको बैठक निष्फल

व्यवस्थापिका संसद नियमावलीमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहान बोलाएको सर्वदलीय बैठक निष्कर्षहीन भएको छ । नियमावलीमा देखिएको विवादमाथि सहमति जुटाउन प्रम ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दललाई प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएका थिए । तर, शनिबार बिहान करिब दुई घण्टा भएको छलफलमा दलहरुको आ–आफ्नै अडानका कारण कुनै सहमति…