सिङ्गो नेपाल हाँसेको दिन जो आफूलाई सुखी ठान्छ…

सुखद भविष्य निर्माणको मार्ग खोज्दै आजभन्दा बीस वर्षअघि गोरखा सिमजुङबाट काठमाडौं छिर्दा प्रकाशचन्द्र दवाडीसँग आफ्नो भविष्यको कुनै स्पष्ट मार्गचित्र थिएन । ज्यान धान्न एउटा सामान्य जागिरभन्दा बढीको आशा पनि उनले राखेनन् यो काठमाडौं खाल्डोभित्र । २४ घन्टामा १५ घन्टाभन्दा बढी समय काठमाडौंको ठमेललगायत गल्ली–गल्लीमा जागिर खोज्न भौँतारिनुपर्दा भविष्यमा आफू एक सफल व्यवसायी बन्छु भनी कल्पना…