अनाथको संरक्षक भन्दै डोनर धम्क्याउँदै

टुहुरा बालबालिकाको संरक्षण गर्ने नाममा ललितपुरको धापाखेलमा खुलेको ह्याप्पी होम इन्टरनेसनल स्कुलका सञ्चालकहरूले विदेशी डोनरलाई धम्क्याउन थालेपछि स्लोभाकियाका तीन नागरिकसहित सो स्कुलका शिक्षक असुरक्षित बनेका छन् । स्कुलका सञ्चालक विश्वप्रताप आचार्य र पूजा पोख्रेलले स्कुलका नाममा खोलेको एक वेबसाइडमा राखिएको ७० जना बालबालिका टुहुरा रहेकाले आफूहरूले उद्दार गरेर संरक्षण गरेकोसहितको कथा हेरेर एक बालबालिकाबराबर मासिक…