लोकप्रियताको शिखरमा ‘नेपाल कप’

लोकप्रियताको शिखरमा ‘नेपाल कप’ कटवालको सलाम - श्रीविक्रम भण्डारी ‘तपाईंहरूको छनोटलाई म सलाम गर्छु, यो सुन्दर भूमि आफैँमा उत्कृष्ट थियो, जसलाई तपाईंहरूले अझ उत्कृष्टता प्रदान गर्ने कार्य गर्नुभएको छ, यसका लागि तपाईंहरू धन्यवादको पात्र हुनुहुन्छ, मलाई विश्वास छ, तपाईंहरूको न्यानो माया पाएर यो भूमिमा अर्को इतिहास रचिएको छ, जसको आत्मसात् सम्पूर्ण इलामवासीले गर्नु जरुरी छ…