संविधान नपढी निर्वाचन घोषणा !

डेढ दशकदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेका कारण अनेकौँ समस्या भोगिरहेका नेपाली जनता सरकारले आफ्नो नीति तथा कार्यक्रममा आगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन गराउने प्रतिबद्धता जाहेर गरेपछि प्रसन्न भए । तर, संविधानको धारा ३०३ बारे जानकारी राख्नेहरूले भने यसलाई हास्यास्पद मानेका छन् । स्थानीय निकायको निर्वाचन नहुँदा स्थानीय विकासका आयोजनाहरू अघि बढाउन कठिनाइ उत्पन्न भएको, भ्रष्टाचार…