पहिचान खुल्ने नागरिकता पाउँदा समलिङ्गी दङ्ग

पहिचान खुल्ने गरी नागरिकता पाएपछि तेस्रो तथा समलिङ्गी नागरिकमा उत्साह छाएको छ । खबर रुपन्देहीको हो । वर्षौंदेखि आफूहरुले पहिचान खुल्ने गरी नागरिकता पाउनुपर्ने माग गर्दै आएका तेस्रो तथा समलिङ्गीले संविधान जारी भएपछि नागरिकता लिन सजिलो भएको अनुभव गरेका छन् । उनीहरुले नयाँ संविधान लागू भएपछि आफूहरुलाई जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन सहज भएको बताएका…