स्रष्टाहरूले कसलाई दाँजे कुकुर र बाँदरसँग ?

संविधान निर्माण, राजनीतिक सहमति र शान्तिका लागि दबाब सिर्जना गर्न पारिजात स्मृति केन्द्रको आयोजनामा स्रष्टाहरूले नेताहरूको निवासमै गएर काव्यात्मक खबरदारी गरिरहँदा निर्धारित समयमा संविधान बन्न नसक्ने अभिव्यक्ति आएपछि स्रष्टाहरू चिन्तित बनेका छन् । सँगसँगै निर्वाचनमा जाने, संविधानसभाको आयु लम्ब्याउने सत्ताको हानथाप गरिरहने तर संविधान बन्न नसकेको कारणचाहिँ जनतालाई थाहा नदिने दलहरूको निर्लज्जतापूर्ण व्यवहार र बोलीले…