ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु

file photo दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका-१ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । अर्का एक सङ्कलक घाइते भएका छन् । यार्सागुम्बा सङ्कलनका क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका-१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार यार्सागुम्बा सङ्कलन गर्ने क्रममा माथिबाट…