कीर्ते धनीपुर्जा बाँडेर सुकुम्वासीसँग लाखौँ असुली, दुई आरोपी पक्राउ

चन्द्रकला भण्डारी, झापा जग्गाको नक्कली धनीपुर्जा दिएर मेचीनगर नगरपालिका-५ मेचीडाँडाका ६० परिवारसँग रकम असुली गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । आरोपीले पीडितसँग लाखौँ रकम असुलेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार जग्गाको नक्क्ली धनीपुर्जा बनाएर दिएको आरोप लागेका मेचीनगर-६ का ७५ वर्षीय भूपध्वज दाहाललाई प्रहरीले आइतबार पक्राउ…