कामी शेर्पाको ‘सगरमाथामा ६ पाइला’

(पुस्तक चर्चा) हिमाली जिल्लामा बसोबास गर्ने शेर्पा समुदायले बसोबाससँगै संस्कृति, परम्परा, धर्म र जीवनशैलीले गहिरोसँग परिचय बनाएको छ । साहसी, निडर, सरल र कर्मठ स्वभावकै कारण हिमाल आरोहणमा संसारका मानिसले शेर्पाहरुलाई सम्झने गर्छन् । सयौँ शेर्पा आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व मञ्चमा नेपालको नाम लेखाउने काम मात्रै गरेनन्, नेपालको पर्यटन विकासमा…