लोप हुँदै प्रकृतिका कुचिकार !

डम्बर निदाल, डडेल्धुरा करिव १०/१५ वर्षअघि हुलका हुल देखापर्ने गिद्ध पछिल्लो समय लोप हुँदै गएका छन् । हिजोआज गाउँघरतिर निकै कम संख्यामा गिद्ध देखिन थालेका छन् । कुनैबेला डडेल्धुराका गाउँघरका प्रायजसो ठाउँमा सहजै देखिने गिद्ध पछिल्लो समयमा निकै कम संख्यामा प्रकट हुन थालेका छन् । जिल्लाका ठुला पहाड, भीरपाखामा दैनिकजसो देखिने गिद्ध पछिल्लो समयमा लोप…