दक्षिण कोरियामा क्वारेन्टाइनबाट चिनियाँ यात्रु फरार भएपछि…

दक्षिण कोरियामा उत्रिएपछि परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको र त्यसपछि फरार रहेका एक चिनियाँ नागरिकको खोजी भइरहेको त्यहाँका अधिकारीहरूले जनाएका छन् । मंगलबार अबेर सियोलनजिकको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि परिक्षणका क्रममा कोभिड देखिएका चिनियाँलाई क्वारेन्टाइनमा राख्न नजिकैको होटेलमा सारिएको थियो । तर, उनी त्यहाँबाट बेपत्ता भएको कोरियाली स्वास्थ्य अधिकारीको भनाइ छ । पहिचान नभएको व्यक्तिलाई…